ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
nagariknews.nagariknetwork.com · Sat Jun 27 04:32:15 GMT 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)