भोटेकोशी बाढी महाविपत्तिले छैन बजारमा तीजको चहलपहल (भिडियो रिपोर्ट)
ratopati.com · Fri Sep 11 13:45:00 GMT 2026

काठमाडौँ । हिन्दु नेपाली महिलाहरूको तीज नजिकिँदै छ, तर बजारमा विगतका वर्षहरूमा जस्तो चहलपहल देखिँदैन । यसको मुख्य कारण हो हालै रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्यासित र असाधारण बाढी ।
शुक्रबार ललितपुरको प्रमुख बजार क्षेत्र लगनखेल पुग्दा बजार सुनसान जस्तै देखिन्थ्यो । लगनखेलमा रहेको एक सुन पसलकी सञ्चालक रोजी जोशी यसपालि तीज नै नलागेको सुनाउँछिन् । अघिल्ला वर्षहरूमा तीजका बेला सुनचाँदी गहना किन्ने महिलाहरूको घुइँचो नै लाग्थ्यो । यद्यपि यसपालि सुनको मूल्यमा भएको अत्यधिक वृद्धि पनि एक कारण हो ।
Read full story at source (ratopati.com)