सोमबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
gorkhapatraonline.com · Fri Sep 11 13:47:32 GMT 2026

भदौ २९ गते सोमबारका दिन लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारले भदौ २९ गते सोमबारका दिन हरितालिका तीज परेको हुँदा उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिइएको एक सूचनामार्फत जानकारी गराएको हो ।
Read full story at source (gorkhapatraonline.com)