भोटेकोशीका बाढीपीडितलाई राक्सिराङ गाउँपालिकाको साढे ३२ लाख सहयोग
nepalpress.com · Fri Sep 11 13:48:08 GMT 2026

हेटौँडा । नेपालकै छैटौँ गरिब गाउँपालिका मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशीका बाढीपीडितलाई ३० लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न कोषबाट रकम सङ्कलन गरी सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।
Read full story at source (nepalpress.com)