मोदी र पुटिनबीच भेट : व्यापार, ऊर्जा र रक्षाबारे छलफल
canadanepal.com · Fri Sep 11 13:49:48 GMT 2026

नयाँ दिल्ली - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा दुई नेताबीच व्यापार, ऊर्जा र रक्षा क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ।
पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन्। सम्मेलन शनिबारदेखि सुरु हुँदैछ।
Read full story at source (canadanepal.com)