मन्त्री कानुन आयोगको अध्यक्ष बन्ने प्रावधानमाथि संसद्मा उठ्यो प्रश्न
onlinekhabar.com · Fri Sep 11 13:51:55 GMT 2026

२६ भदौ, काठमाडौं । कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष बनाउने प्रस्तावित विधेयकमाथि प्रतिनिधिभामा सत्तारुढ र विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरुहरूले कानुन निर्माणको स्वायत्ता खुम्चिने र विज्ञता भन्दा व्यक्ति हाबी हुने जोखिम औंल्याउँदै उक्त व्यवस्थामा थप स्पष्टता खोजेका छन् ।
सत्तारुढ रास्वपाका सांसद तथा कानुन न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले जंगबहादुर राणाले कानुन बनाउने समेत फराकिलो सोचाइ राखेको उदाहरण दिँदै अहिले चाहिँ कता जाने खोजेको भन्ने प्रश्न गरेकी छन् ।
Read full story at source (onlinekhabar.com)