९/११ मा छोरालाई गुमाएका बुबाको २५ वर्षदेखिको संघर्ष : ‘३४३ होइन, ३४४ भनिनुपर्छ’
nepalpress.com · Fri Sep 11 13:58:51 GMT 2026

काठमाडौं। सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलामा हजारौँ मानिसको ज्यान गयो ।
तीमध्ये अग्निनियन्त्रक, प्रहरी, स्वास्थ्यकर्मी र सर्वसाधारण पनि थिए । तर २५ वर्षपछि पनि एक बुबा आफ्ना छोराको नाम आधिकारिक रूपमा अग्निनियन्त्रकको सूचीमा समावेश गराउन संघर्ष गरिरहेका छन् ।
Read full story at source (nepalpress.com)