चितवनमा आगामी साता सार्वजनिक हुँदै चाङ्गान नेभो Q05
ratopati.com · Fri Sep 11 14:04:46 GMT 2026

चितवन । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड नेभोअन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी NEVO Q05 आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ।
चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. को अधिकृत डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले Q05 सार्वजनिक गर्ने तयारी गरेको हो। सार्वजनिक गर्नुअघि ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म Deepal Chitwan Showroom मा उक्त गाडीको टेस्ट ड्राइभ गर्न सक्ने जनाइएको छ।
Read full story at source (ratopati.com)