दुई सातादेखि बेपत्ता तिलकको कुशको शव बनाएर अन्तिम संस्कार
ekantipur.com · Fri Sep 11 14:02:18 GMT 2026

दुई सातादेखि बेपत्ता तिलकको कुशको शव बनाएर अन्तिम संस्कार
भदौ ५ गते कालीगण्डकीबाट कुलेखानी पहिलोमा काजमा खटिएका तानेसन बस्ने तिलकबहादुर राना ९ भदौमा पावरहाउस मर्मतका लागि त्रिशूली–३ ‘ए’ पुगेका थिए ।
Read full story at source (ekantipur.com)