'राइट टु रिकल'सम्बन्धी दस्तावेज बनाउन रास्वपाले बनायो ११ सदस्यीय समिति
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।
भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार गठित समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने सदस्य छन्।
Read full story at source (lokaantar.com)