झण्डै ५ महिनाको अवधिमा मात्रै बालेन सरकारले गर्यो ६३ वटा नियुक्ति (सूचीसहित)
barnanmedia.com · Fri Sep 11 13:53:59 GMT 2026

झण्डै ५ महिनाको अवधिमा मात्रै मन्त्रिपरिषद्बाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी ६३ जनाको नियुक्ति गरिएको पाइएको छ।
२०८२ चैत १३ गते बालेन शाह नेतृत्वको सरकार गठन भएयता २०८३ भदौ ३ गतेसम्मको अवधिमा सरकारले विभिन्न ४३ वटा निर्णयमार्फत कुल ६३ जना पदाधिकारी तथा सल्लाहकारहरू नियुक्त गरेको हो।
Read full story at source (barnanmedia.com)