याङ्गो राइडको सुरक्षा प्रतिवेदन सार्वजनिक, लापरवाहीपूर्वक सवारी चलाउने घटना ३१ प्रतिशत घट्यो
kendrabindu.com · Fri Sep 11 14:06:26 GMT 2026

दुबई । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्नो सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा यात्रु तथा साझेदार चालकका लागि सुरक्षित यातायात अनुभव सुनिश्चित गर्न प्रयोग भइरहेका प्रविधि, सहायता प्रणाली र समुदायमा सञ्चालन गरिएका सुरक्षा कार्यक्रमबारे जानकारी दिइएको छ ।
याङ्गो राइड हाल मध्यपूर्व तथा उत्तर अफ्रिका, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सञ्चालनमा रहेको छ ।
Read full story at source (kendrabindu.com)