बाढी प्रभावित भएका क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन
lokaantar.com

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सभापति डा ओजस्वी शेरचनको सभापतित्वमा आज बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका सम्बन्धमा मन्त्रालयअन्तर्गत भएका तथा भइरहेका कार्यबारे छलफल गरेको हो ।
Read full story at source (lokaantar.com)