संसद्मा नागरिक लगानी कोष र भुक्तानी तथा फछर्यौट संशोधन विधेयक प्रस्तुत हुँदै [लाइभ]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठक शुरू भएको छ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछर्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
Read full story at source (hamrakura.com)