नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, ओमानमाथि ८७ रनको जित
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा ओमानमाथि ८७ रनको सनसनीपूर्ण जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो ।
कमजोर ब्याटिङ गरेको नेपालले सनसनीपूर्ण बलिङ गरेसँगै शानदार जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ४ बलमात्र क्रिजमा टिकेर १४७ रन बनाउन सक्यो ।
Read full story at source (hamrakura.com)