नेपाल विशेष सेवा ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। बिहीबार बसेको सभाको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित भएको घोषणा गरेका हुन्।
Read full story at source (hamrakura.com)