उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।
बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र साहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो।
Read full story at source (hamrakura.com)