कुशे औँसी: कुश भित्र्याउने मात्र होइन, पितृको सम्मान गर्ने विशेष दिन [भिडियो]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ। आज(शुक्रबार)कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औंसीलाई भगवान् विष्णुको प्रतीक मानिने पवित्र कुश घरमा भित्र्याउने दिनका रूपमा लिइन्छ । वर्षभरि गरिने सम्पूर्ण शुभकर्म, धार्मिक अनुष्ठान र पितृकार्यहरू यही कुशद्वारा सम्पन्न हुने भएकाले यस औंसीको विशिष्ट स्थान छ ।
पुराणका कथाहरू अनुसार जीवित मानिसले शनिबार बिदा पाए जस्तै औंसीको दिन पितृहरूले पनि आफ्ना लोकहरू (स्वर्ग, नरक वा बैकुण्ठ) बाट बिदा पाउँछन् ।
Read full story at source (hamrakura.com)