प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा संसद्का दुई ओटा महत्वपूर्ण विधेयकहरूमाथि छलफल र विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
Read full story at source (hamrakura.com)