राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : रामकुमारी झाँक्री
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानून निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानूनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् ।
Read full story at source (hamrakura.com)