कानुन निर्माणमा गति, कार्यान्वयन फितलो
janaaastha.com

संघीयता कार्यान्वयनसँगै शून्यबाट आफ्नो कानुनी संरचना निर्माण शुरु गरेको कोशी प्रदेश सरकारले ९ वर्षको अवधिमा ९२ कानुन बनाइसकेको छ । कानुन निर्माणमा प्रदेश सभाले संख्यात्मक उपलब्धि हासिल गरेपनि कार्यान्वयनमा आउन नसकेको अवस्था छ । सभाको अभिलेखअनुसार पहिलो कार्यकालमा ६२ र दोस्रो कार्यकालको भदौसम्म ३० वटा विधेयक पारित भएको छ । ती सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भएर कानुन बनिसकेको छ ।
Read full story at source (janaaastha.com)