नेपाल भलिबल लिग : काठमाडौँलाई पराजित गर्दै कर्णाली शिवराज फाइनलमा
annapurnapost.com · Fri Sep 11 14:28:27 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज फाइनल प्रवेश गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा कर्णाली शिवराजले काठमाडौं रेड्सलाई ३–१ सेटले पराजित गरेको हो।
Read full story at source (annapurnapost.com)