उद्धार कोषमा गैरआवासीय नेपाली संघ नाइजेरिया र घानाद्वारा ७७ लाख सहयोग
ekantipur.com · Fri Sep 11 14:39:59 GMT 2026

उद्धार कोषमा गैरआवासीय नेपाली संघ नाइजेरिया र घानाद्वारा ७७ लाख सहयोग
एनआरएनए नाइजेरियाका तर्फबाट पुर्व अध्यक्षहरु विश्वास पौडेल, दीपक कर्ण, पूर्वआर्इसीसी सदस्य मन थापा , संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष अञ्जु पौडेलले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
Read full story at source (ekantipur.com)