‘कम्युनिस्ट पार्टी कुनै नाफा-घाटाका सटर होइनन्’
ratopati.com · Fri Sep 11 14:45:00 GMT 2026

काठमाडौँ । धर्मेन्द्र बाँस्तोला नेपाली कम्युनिस्ट आन्दोलनका एक बौद्धिक तथा वैचारिक नेता मानिन्छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका बास्तोलाले तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा महत्वपूर्ण वैचारिक र सांगठनिक भूमिका निर्वाह गरेका थिए । माओवादीमा हुँदा लामो समय पार्टीको अन्तर्राष्ट्रिय विभागमा रहेर काम गरेका बास्तोला विश्व कम्युनिस्ट आन्दोलन र मार्क्सवादी दर्शनका अध्येता पनि हुन् ।
शान्ति प्रक्रियापछि पार्टी नेतृत्वमा वैचारिक विचलन आएको निष्कर्षसहित मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ हुँदै उनले हाल नेकपा (बहुमत) को नेतृत्व गरिरहेका छन् ।
Read full story at source (ratopati.com)