पुटिनको दाबी– ‘विश्व अर्थतन्त्रमा ब्रिक्सको हिस्सा ४० प्रतिशतभन्दा बढी, जी–७ को २९ प्रतिशत’
aarthiknews.com

काठमाडौं । भारतको नयाँदिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनअन्तर्गत शुक्रबार आयोजित ब्रिक्स बिजनेस फोरममा विश्व व्यापार र बदलिँदो आर्थिक शक्तिसन्तुलनबारे चर्चा भएको छ। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ब्रिक्स राष्ट्रका नेताहरू सहभागी थिए।
फोरमलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमी मुलुकको आर्थिक प्रभाव कमजोर हुँदै गएको दाबी गरेका छन्। उनले ब्रिक्स राष्ट्रहरूको विश्व अर्थतन्त्रमा बढ्दो हिस्सालाई उल्लेख गर्दै जी–७ माथि व्यंग्यसमेत गरेका छन्।
Read full story at source (aarthiknews.com)