काठमाडौं महानगरले लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार गरिदिने
nepalsamaya.com · Fri Sep 11 14:51:37 GMT 2026

काठमाडौं। काठमाडौं महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।
अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीले स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यो सेवा पाउनेछन्। महानगर क्षेत्रका स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत सेवाबाट लाभान्वित हुनेछन्।
Read full story at source (nepalsamaya.com)