जेनजी अभियन्तालाई रास्वपा सांसदकाे धम्की, गलत प्रचार गरिएकाे दाबी
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक सांसदले जेनजी अभियन्तालाई धम्काएकी छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर–५ बाट निर्वाचित सांसद आशा झाले जेनजी अभियन्तालाई थर्काएकी हुन् । उनले जेनजी दिवसको अवसरमा राति १० बजे ‘जेनजी वीर शहिदहरुप्रति हार्दिक श्रद्धासुमन’ भन्दै फेसबुकमा स्ट्याट्स लेखेकी थिइन् ।
Read full story at source (janaaastha.com)