ह्विलचेयरमा मुस्ताङ पुगेपछि सोफी मोर्गनले देखेको नेपाल
ekantipur.com · Fri Sep 11 14:51:13 GMT 2026

ह्विलचेयरमा मुस्ताङ पुगेपछि सोफी मोर्गनले देखेको नेपाल
बेलायती टेलिभिजन प्रस्तोता तथा अपांगता अधिकार अभियन्ता मोर्गनले मुस्ताङको कठिन भूगोलमा पनि ह्विलचेयर यात्रा सम्भव रहेको अनुभव सुनाउँदै नेपालमा पहुँचयुक्त पर्यटन विस्तारको ठूलो सम्भावना रहेको औंल्याइन् ।
Read full story at source (ekantipur.com)