बाढी प्रभावितका लागि भारतबाट तेस्रो चरणको १० टन राहत सामग्री आइपुग्यो
ratopati.com · Fri Aug 28 18:17:29 GMT 2026

काठमाडौँ । गत बुधबार तिब्बतबाट आएको भीषण बाढीका कारण नेपालमा भएको मानवीय तथा भौतिक क्षतिको राहत र उद्धारका लागि भारत सरकारले तेस्रो उडानमार्फत थप सहायता सामग्री पठाएको छ । १० टन मानवीय सहायता सामग्री र विशेष उद्धार टोली बोकेको भारतीय वायुसेनाको विमान शुक्रबार राति काठमाडौँ अवतरण गरेको हो ।
विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले उक्त राहत सामग्री बुझेका हुन् ।
Read full story at source (ratopati.com)