कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
ratopati.com · Fri Sep 11 14:55:17 GMT 2026
काठमाडौँ । कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) काे फाइनलमा प्रवेश गरेको छ। कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ ।
अन्नपूर्ण शुक्रबार नै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । अन्नपूर्णले १२ अङ्कसहित लिगको शीर्ष स्थान ओगटेको थियो ।
Read full story at source (ratopati.com)