कर्णाली एनभीएलको उपाधि नजिक
baahrakhari.com · Fri Sep 11 15:03:25 GMT 2026
काठमाडौं । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को उपाधि नजिक पुगेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न प्लेअफमा काठमाडौं रेड्सलाई ३–१ को सेटमा निराश बनाउँदै कर्णाली फाइनलमा पुगेको हो ।
Read full story at source (baahrakhari.com)