सरकारले सार्वजनिक गर्यो वैशाख र जेठका १५० निर्णय
barnanmedia.com · Fri Jun 19 15:52:42 GMT 2026

सरकारले वैशाख र जेठ महिनामा बसेको मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णयहरू सार्वजनिक गरेका हुन्।
पोखरेलका अनुसार सरकारले जेठ २९ गते राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली (एबिआइएस) को लाइसेन्स क्षमता विस्तार गर्न स्वीकृति दिएको थियो। त्यस्तै, मध्य भोटेकोसी जलविद्युत आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने अवधि थप गर्न पनि स्वीकृति प्रदान गरिएको छ।
Read full story at source (barnanmedia.com)