लेबनानमा इजरायली आक्रमणमा ४७ जनाको मृत्यु, ९७ घाइते
nepalviews.com · Fri Jun 19 16:03:33 GMT 2026

एजेन्सी । बिहीबार मध्यरातदेखि शुक्रबार दिउँसोसम्म लेबनानमा भएको व्यापक हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सेवा केन्द्रले शुक्रबार जारी गरेको तथ्याङ्कमा जनाइएको छ ।
लेबनानको दक्षिणी र पूर्वी क्षेत्र नाबातिह, टायर, बिन्त जेबेल, जेजिन र बाल्बेक जिल्लाहरूमा आक्रमण भएको केन्द्रले जनाएको छ । मारिनेमध्ये ऐन बोर्डेमा भएको हवाई आक्रमणमा र अर्को एक बालबेक जिल्लाको जमालियाह शहरको फार्ममा भएको हवाई आक्रमणमा मारिएका थिए।
Read full story at source (nepalviews.com)