ट्याटु हाउसबाट ट्रामाडोल र खैरो हेरोइन बरामद
ratopati.com · Fri Sep 11 15:30:30 GMT 2026

काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका–१५ स्थित हात्तिबनबाट ठुलो परिमाणमा ट्रामाडोल बरामद गरेको छ ।
हात्तिबनमा सञ्चालित ट्याटु हाउसमा छापा मार्दा २ हजार क्याप्सुल ट्रामाडोल र ३ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)