पूर्वअर्थमन्त्री कार्कीको मुद्दामा विशेष अदालतले माग्यो कर छुटसम्बन्धी तीन फाइल
ratopati.com · Fri Sep 11 15:48:10 GMT 2026

काठमाडौँ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको मुद्दामा तीन वटा फाइल झिकाउने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार सुनुवाइ गर्दै तीन प्रमुख निकायबाट प्रमाण तथा राय झिकाउने आदेश जारी गरेको छ ।
Read full story at source (ratopati.com)