माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?
arthasansar.com · Fri Sep 11 15:47:55 GMT 2026

माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकाको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Read full story at source (arthasansar.com)