सूदूरपश्चिमको फुटवेयर पार्टनरमा गोल्डस्टार
baahrakhari.com · Fri Sep 11 15:46:53 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै गोल्डस्टारले एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिमलाई आधिकारिक ‘फुटवेयर पार्टनर’का रूपमा साथ दिने बताइएको छ । सम्झौतापत्रमा गोल्डस्टारकी 'हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स' शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।
Read full story at source (baahrakhari.com)