रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न गठन गर्याे समिति
reportersnepal.com · Fri Sep 11 15:55:33 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्न समिति गठन गरेको छ । महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।
पार्टीको गत भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदीश खरेलले बताए ।
Read full story at source (reportersnepal.com)