बैंकका सीईओकाे तलब र सेवासुविधा निर्धारण गर्न राष्ट्र बैंकले ल्यायाे मार्गदर्शन, कसरी हुन्छ निर्धारण ?
clickmandu.com · Fri Jun 19 16:53:49 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधालाई निर्धारण गर्न मार्गदर्शन जारी गरेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ कार्यान्वयनमा ल्याएको हो।
Read full story at source (clickmandu.com)