युद्धविरामका बिच अमेरिकाले आक्रमण गरेपछि आयो इरानका सर्वोच्च नेताको वक्तव्य, के भने?
barnanmedia.com · Tue May 26 21:25:00 GMT 2026

युद्धविरामका बिच अमेरिकाले आक्रमण गरेपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले लिखित सन्देश जारी गरेका छन्।
इरानको सरकारी टेलिभिजनबाट पनि प्रसारित खामेनीको लिखित सन्देशमा खाडी क्षेत्रका देशहरूले अब अमेरिकी अड्डाहरूका लागि ढालका रूपमा काम नगर्ने दाबी गरिएको छ।
Read full story at source (barnanmedia.com)