दुई दिनमा भित्रियो ३ लाख ४५ हजार सिलिन्डर ग्यास
nepalviews.com · Fri Sep 11 16:13:31 GMT 2026

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेका बेला पछिल्लो दुई दिनमा भारतबाट ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास नेपाल भित्रिएको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा ४ हजार ९००.२ मेट्रिक टन एलपी ग्यास आयात भएको हो ।
Read full story at source (nepalviews.com)