मन्थलीमा गाडी दुर्घटना : भाइको मृत्यु, दाइ घाइते
ekantipur.com · Fri Sep 11 16:18:34 GMT 2026

मन्थलीमा गाडी दुर्घटना : भाइको मृत्यु, दाइ घाइते
मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटा योद्धा गाडी मन्थली–१ स्थित बिटारपार्क नजिकै भित्री सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Read full story at source (ekantipur.com)