अमेरिकामा मुद्रास्फीति स्थिर, फेडरल रिजर्भको ब्याजदर वृद्धिको सम्भावना
lokaantar.com

अमेरिकी उपभोक्ता मुद्रास्फीति अगस्टमा ३.४ प्रतिशत कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङ्कले देखाएको छ । लगातार उच्च मूल्यका कारण विश्वको सबैभन्दा ठूलो अर्थ अमेरिकामा आगामी साता फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने अपेक्षा बढाएको छ ।
उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति यस वर्षको सुरुको तुलनामा अझै धेरै उच्च छ र फेडरल रिजर्भको दीर्घकालीन दुई प्रतिशत लक्ष्यभन्दा निकै माथि छ ।
Read full story at source (lokaantar.com)