चिलिमे सुरुङको प्रवेशमार्ग खुल्यो, रातभर उद्धार प्रयास जारी रहने
nepalviews.com · Fri Sep 11 16:47:49 GMT 2026

काठमाडौं । रसुवास्थित चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि खटिएका भारतीय र नेपाली प्राविधिक टोलीले सुरुङको प्रवेशद्वारसम्म पुग्ने बाटो तयार गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार आज साँझ सुरुङको प्रवेशमार्ग तयार गर्ने काममा महत्वपूर्ण सफलता हात परेको हो । प्रवेशमार्ग खुलेसँगै एउटा एक्स्काभेटर र एउटा लोडर सुरुङभित्रको अवरोध हटाउन परिचालन गरिएको छ ।
Read full story at source (nepalviews.com)