सावेनको १२ बुँदे काठमाडौं घोषणापत्र: ‘वन्यजन्तु अपराध नियन्त्रणमा सीमापार सहकार्य अपरिहार्य’
ekantipur.com · Fri Sep 11 16:56:46 GMT 2026

सावेनको १२ बुँदे काठमाडौं घोषणापत्र: ‘वन्यजन्तु अपराध नियन्त्रणमा सीमापार सहकार्य अपरिहार्य’
दक्षिण एसियाली मुलुकले अवैध वन्यजन्तु व्यापार नियन्त्रण तथा वन्यजन्तु अपराधविरुद्ध क्षेत्रीय सहकार्य बलियो बनाउन सूचना तथा गुप्तचर आदानप्रदान, वित्तीय अनुसन्धान, रेन्जरको सुरक्षा, प्रविधि प्रयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारितालगायत विषय घोषणपत्रमा समेटिएका छन् ।
Read full story at source (ekantipur.com)