सानोभर्याङमा रहेको काष्ठ उद्योगमा आगलागी
lokaantar.com

काठमाडौँ महानगरपालिका— १५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ ।
आज राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)