अमेरिकामा मुद्रास्फीति ३.४ प्रतिशतमा स्थिर, ब्याजदर बढ्ने सम्भावना
nepalnews.com · Fri Sep 11 17:01:26 GMT 2026

काठमाडौं। अमेरिकी उपभोक्ता मुद्रास्फीति अगस्ट महिनामा ३.४ प्रतिशत कायम रहेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ। मूल्यवृद्धि निरन्तर उच्च रहेपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेडरल रिजर्भले आगामी साता ब्याजदर बढाउन सक्ने आकलन गरिएको छ।
हालको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) यस वर्षको सुरुको तुलनामा उच्च छ र यो फेडरल रिजर्भको दीर्घकालीन दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि रहेको छ।
Read full story at source (nepalnews.com)