‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते
deshsanchar.com · Fri Jun 26 23:44:13 GMT 2026

त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
Read full story at source (deshsanchar.com)