चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
deshsanchar.com · Sat Jun 27 04:43:41 GMT 2026

अर्घाखाँची- अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।
Read full story at source (deshsanchar.com)