गुजरातमाथि एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा
barnanmedia.com · Tue May 26 23:21:03 GMT 2026
साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो ।